काठमाण्डाै महानगरको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त

भाद्र २४ शुक्रबार, काठमाण्डाै । काठमाण्डाै महा नगरपालिकाको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त भएकी छिन् । अर्याललाई महानगरको कार्यपालिका बैठकले नियुक्त गरेको हो। उनी सामाजिक अभियन्ता समेत हुन् । अर्याल टिच फर नेपालको संस्थापक बोर्ड सदस्य हुन । र ५ वर्ष अध्यक्ष पनि हुन् । यस्तै उनले कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेज बाट शैक्षिक सुधारको लागि नेतित्व विषयमा स्नातकोत्तर गरेकी छिन् ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.