विचाराधिन अबस्थामा रहेकाे मुद्दाकाे गलत टिकाटिप्पनी नगर्नु – सर्वाेच्च अदालत

१२ श्रावण, काठमाण्डाै । सर्बाेच्च अदालतबाट भएका काम कारबाहीका बारेमा विगत केहि दिन देखी प्रवाह भइरहेकाे टिकाटिप्पणी र गतिविधिहरूकाे सम्बन्धमा ध्यानाकर्षण भएकाे छ । अदालतमा दर्ता हुने विवादहरूकाे निरूपन संविधान, कानून र न्यायका मान्य सिद्धान्त बमाेजिम हुने र अदालतबाट हुने फैसला र अादेश उपर चित्त नबुझेमा निर्धारित विधि र प्रकृया अनुरूप उपचारकाे मार्ग अनुसरण गर्ने हुन्छ । त्यसैले विचाराधिन अबस्थामा रहेकाे मुद्दाकाे गलत टिकाटिप्पनी नगर्नु भनि मिति २०७७ साल श्रावण १२ गतेकाे प्रेष विज्ञप्तिमा अनुराेध गरिएकाे छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.