शाह नेतृत्वकाे नँया सरकार बन्ने मिति तय

चैत ५ बिहिबार‚ काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीकाे शपथ चैत १३ मा लिइने तय भएकाे छ ।

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच शपथको लागि मिति तय गर्न छलफल भएकाे थियाे ।

जसमा सांसदहरूको शपथ १२ गते सकाउने  र १३ गते  बालेन नेतृत्वकाे सरकार बन्ने तय भएकाे हाे ।


Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.