भाद्र १ बुधबार, काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसदमा फिर्ता पठाएकाे नागरिकता विधेयक भोलि नै पारित गर्ने तयारी भएको छ । संसद सचिवालयले जारी गरेको भोलिको कार्यसूचीमा प्रतिनिधि सभामा विधेयक पारितका लागि निणयार्थ प्रस्तुत गर्ने उल्लेख रहेकाेछ ।

Leave a comment